पहिरोबाट सडक अवरोध

काठमाडौं,साउन २९
कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलास्थित पूर्वपश्चिम राजमार्जमा पहिरो आई बिहीबार बिहानदेखि सडक अवरोध भएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक विभागको स्काभेटरको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्