Techie IT
बुधबार, असोज १४,२०७७

पहिरोबाट सडक अवरोध


काठमाडौं,साउन २९

कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलास्थित पूर्वपश्चिम राजमार्जमा पहिरो आई बिहीबार बिहानदेखि सडक अवरोध भएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक विभागको स्काभेटरको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्