Techie IT
मंगलबार, असोज ६,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,साउन २९

बर्दियाको बाँसगढी नगरपालिका-९ बस्ने ३५ वर्षीया यशोदा अधिकारी सोही ठाउँस्थित बबई सिचाँई सहायक नहरको ढोका नजिक पानीमा बुधबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

उनि नहरको नजिक जाँदा खुट्टा चिप्लिएर नहरमा परेको अनुमान स्थानियले गरेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्