Techie IT
बुधबार, कात्तिक ५,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं,साउन २९

ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २६ वर्षीय बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्