Techie IT
आईतबार, फागुन २३,२०७७

कञ्चनपुरमा प्रेसरकुकर बम फेला


काठमाडौं,२९ साउन ।
कञ्चनपुरमा प्रेसरकुकर बम फेला परेको छ। भीमदत्त नगरपालिका वडा नम्वर (४ भानुचोकमा आज बिहान दुई बजे बम भेटिएको हो। बम भएको स्थानबाट थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कञ्चनपुरको पर्चा समेत भेटिएको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्