Techie IT
आईतबार, असोज ४,२०७७

आठ दिन पछि ओली प्रचण्ड वीच वार्ता

मुखमा रामराम,वगालीमा छुरा !


काठमाण्डु,२९ साउन ।

आठ दिनको मौनता र संपर्क विहीन अवस्थापछि बिहीबार बिहान एघार वजेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलाीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटर पुगेका छन् । प्रचण्ड बालुवाटार जानु अघि प्रचण्डले बिहान पौने दश बजे माधव नेपाल र झलनाथ खनालसँग परामर्श गरेका थिए । यस अघि खुमलटार पुगेर प्रधानमन्त्री ओली वार्ता गर्न तयार रहेको सन्देश वाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र ५ नंवर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दोस्रो वरियताका अध्यक्ष प्रचण्डलाई दिएका । त्यसछि सुवास नेम्वाङ,शंकर पोख्रेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली र प्रचण्डको वार्ता शुरु भएको हो । वार्ता सोहार्दपूर्ण वातावरण भएपनि मुखमा रामराम वगालीमा छुरा भने जस्तो भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्