Techie IT
३० जेठ २०७८, आईतबार

आइतबार संबैधानिक परिषद्को वैठक


काठमाडौँ ।
प्रधानमन्त्री केपी ओलीले अगामी आइतबार बिहान बस्ने गरी संबैधानिक परिषद्को वैठक वोलाएका छन् । १३ वटा संबैधानिक निकायका ४५ वटा भन्दा बढी पद लामो समयदेखि पदाधिकारी विहीन रहँदै आएका छन् ।

सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण लामो समयदेखि परिषद्को वैठक बस्न सकेको छैन । परिषद्मा प्रधानमन्त्री ,प्रधान न्यायाधिस,सभामुख,राष्ट्रिय सभाका अध्यक्ष्य, विपक्षी दलका नेता उपसभामुख रहने संबैधानिक व्यबस्था रहेपनि हाल उपसभामुख पद खाली रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्