Techie IT
१० असार २०७८, बिहीबार

विभिन्न धनमाल चोरी


काठमाडौं ।

झापाकोशिवसताक्षी नगरपालिका-९ आईतबारे बस्ने बिष्णुलाल गौतमको घरबाट नगद ७ हजार ५ सय रुपैयाँ, अन्दाजी ६ तोला ८ आना सुन र अन्दाजी ८ तोला चाँदीको गरगहना समेत गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्