Techie IT
१० असार २०७८, बिहीबार

नवजात शिशु मृत अवस्थामा फेला


काठमाडौं ।

बैतडीको डिलासैनी गाउँपालिका-५ सेटीगाउँस्थित बाटो छेउमा नवजात शिशुको बुधबार मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्