Techie IT
बिहीबार, माघ १५,२०७७

काठमाडौं उपत्यकामा शुक्रबार थप ६०६ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा शुक्रबार थप ६०६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४४०, ललितपुरका १२५ जना र भक्तपुरमा ४१ जना गरी काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्