Techie IT
बिहीबार, मंसीर १८,२०७७

कोरोनाबाट जनकपुरमा पूर्वप्रधानपञ्च गिरीको मृत्यु


काठमाडौं,२८ साउन ।
जनकपुरमा पूर्व प्रधानपञच कृष्ण गिरीको कोरोना संक्रमणका कारण मंगलवार राची मेडिसिटी अस्पतालमा मृत्यस भएको छ । ७२ वर्षीय गिरीलाई तीन साता अघि जनकपुरबाट हेलिकप्टरमा ल्याएर त्यहाँ उपचार गरिएको थियो । उनी २०४२ मा तत्कालीन जनकपुर नगरपञ्चायतको प्रधानपञ्च बनेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्