Techie IT
३१ असोज २०७८, आईतबार

करेन्ट लागेर मृत्यु


काठमाडौं, साउन २८

कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने २४ वर्षीया राधा वडको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।

सोही नगरपालिकास्थित महाकाली माबिको क्वारेन्टाईनभित्र रहेको मोटर जडान गरेको धारामा नुहाउन पानी चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्