Techie IT
सोमबार, असोज १२,२०७७

पत्रकार बानियाको सिस्नेरीमा लास भेटियो !


काठमाडौं,२८ साउन।
कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानिया मकवानपुरको सिस्नेरीमा मृत अवस्थामा भेटिएका छन् । उनी गत सोमवार दिउँसोदेखि संपर्क विहीन भएका थिए । अनुसन्धानमा संलग्न प्रहरीले सोमवार दिउँसो ३ : २३ वजे बल्खु पुलमा उभिएको र हिलाम्मे भएका बानियाको मोवाईल दिउँसो ११ वजेदेखि नै स्वीच अर्फ भएको दावी गरेको छ । उनले अगाएको एउटा जुता पनि भेटेको प्रहरीले दावी गरेपनि उनी हेटौंडा कसरी पुगे भन्ने चाहि खुलाउन सकेको छैन । उनको परिवारले प्रहरीमा उजुरी गरेपनि अनुसन्धान शुरु गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्