Techie IT
२ जेठ २०७८, आईतबार

मृत अवस्थामा फेला


काठमाडौं, साउन २८

दाङको गढवा गाउँपालिका-१ मलमला घाटस्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ७० बर्षीय पुरुष मंगलाबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको मिथिला नगरपालिका-९ बेंगाडावर बस्ने चन्देश्वर महतोको १८ बर्षीय छोरा शिवशंकर महतो घर नजिकै रहेको आफ्नै खेतको आँपको बगैँचामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्