Techie IT
बिहीबार, माघ १५,२०७७

काठमाडौं उपत्यकामा बिहिबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहिबार थप ७ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६ सय २०, ललितपुरका ११४ जना र भक्तपुरमा ५१ जना गरी काठमाडौं उपत्यकामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्