काठमाडौं उपत्यकामा बिहिबार थप ७ सय ८५ जनामा कोरोना संक्रमण

काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहिबार थप ७ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६ सय २०, ललितपुरका ११४ जना र भक्तपुरमा ५१ जना गरी काठमाडौं उपत्यकामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्