Techie IT
बिहीबार, माघ १५,२०७७

मृत अवस्थामा फेला


काठमाडौं ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-१० सुकासालमा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय राज बहादुर चन्द बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्