मृत अवस्थामा फेला
काठमाडौं ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-१० सुकासालमा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय राज बहादुर चन्द बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्