Techie IT
सोमबार, असोज १२,२०७७

अख्तियार प्रमुखलाई कोरोना


काठमाडौं,२७ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन धिमिरेलाई कोरोना संक्रमण भएको छ । सम्वध सूत्रका अनुसार उनलाई कोरोना संक्रमण भएको पंगलवार पुष्ठी भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्