सार्वजानिक यातायात फेरि बन्द !

काठमाडौं,२७ साउन
सरकारले कार्यालयमा आफ्ना कर्मचारी कटौति गदै सार्वजनिक यातायात संचालनमा समेत रोक लगाएको छ । सोमवार बसेको मन्त्री परिषद्को बैठकले हाललाई भदौ १६ गते सम्मका लागि उक्त निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्