Techie IT
शनिबार, मंसीर २०,२०७७

भट्टको नियुक्तिमा अल्पकालीन आदेश


काठमाडौं,२७ साउन ।
उच्च अदालत,ललितपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले लगानी वोर्डको प्रमुुख कार्यकारी अधिकृतको नियुक्ति साउन ३२ गतेसम्म यथास्थितिमा राख्न र ३२ गते जवाफ सहित उपस्थित हुन दुबै पक्षलाई आदेश जारी गरेको छ । मंगलवार भएको अल्पकालीन आदेशपछि लगानी वोर्डमा नवनियुक्त सीइओ सुशील भट्टले ३२ साउनसम्म काम गर्न नपाउने भएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्