Techie IT
बिहीबार, असोज ८,२०७७

भारतवाट नेपाल आउन प्रतिवन्ध !


काठमाण्डौं,२७ साउन
सरकारले आगामी भदौ ३१ गतेसम्म भारतबाट नेपाल प्रवेश गर्न प्रतिवन्त्र लगाएको छ । सोमवार वसेको मन्त्री परिषद्को वैठकले उक्त निर्णय गरेको हो । यसअघि वीस नाका बाट नेपाल प्रवेश गर्ने गराइएकोमा अब दश वटा नाकाबाट मात्र सामान नेपाल ल्याउन दिने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्