Techie IT
बुधबार, कात्तिक ५,२०७७

विद्यार्थी भर्ना रोकियो


काठमाडौं,२७ साउन।
शिक्षाा व्यवसायीहरुले विद्यार्थी भर्नानै नहुदै गत वैशाख देखिकै माशिक शुल्क बुझाउन अभिभावकहरुलाई दवाव दिइरहेको वेला सरकारले भदौ १ गते देखि गर्ने भनेको विद्यार्थी भर्ना हाललाई स्थगन गरेको छ र अर्को निर्णय नहोउन्जेल विद्यार्थी भर्ना नगर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्