Techie IT
बुधबार, असोज १४,२०७७

होटल रेष्टुरा फेरी बन्द !


काठमाडौं, २७ साउन ।
सरकारले होटल र रेष्टुरेण्टहरुलार्य फेरि बन्द गरेको छ । सोमवार बसेको मन्त्री परिषद्को बैठकले अगामी भदौ १६ सम्म होटल रेष्टुरेण्ट खोल्न रोक लगाएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्