Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

बाढी, पहिरोले सडक अवरोध


काठमाडौं,साउन २७

दैलेख,आठबिस नगरपालिका-५ घट्टेखोला,दुल्लु नगरपालिका-३ बोटखोला रगुराँस गाउँपालिका-१ सेतो भिरमाअविरल वर्षाको कारण पहिरो आईसोमबार रातिदेखि कर्णाली राजमार्ग अवरोध भएको छ ।

यस्तै गरेर बाजुराको गौमुल गाउँपालिका-२ मा बुढीगंगा नदीमा आएको बाढीलेमल्लो दुगुन अजयटुट्की जोड्ने २ वटा झुलङ्गे पुल गएराति बगाएको छ ।

सथै सोही ठाउँ बस्ने देव रोकाया लगायत २० जनाको घर उच्च जोखिममा परेको छ । ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्