Techie IT
बुधबार, मंसीर १७,२०७७

काठमाडौं मैतीदेवीबाट सुनका गहना र नगद चोरी


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-२९ मैतीदेवी डेरा गरी बस्ने दाङ घर भएका ३० वर्षीय सुमन शर्माको कोठाबाट शुक्रबार साँझ सुनका विभिन्न गरगहना, नगद ७१ हजार ४ सय ७८ रुपैयाँ र ५ सय अमेरिकी डलर समेत गरी करिब ५ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्