Techie IT
सोमबार, असोज १२,२०७७

भिरबाट लडेर मृत्यु


काठमाडौं,साउन २७

प्युठानको गौमुखी गाउँपालिका-४ बाग्लिबाङ बस्ने २० वर्षीया सुसिला सुनारको भिरबाट लडेर सोमबार मृत्यु भएको छ ।

सोही गाउँपालिका-५ ठुलाबेसीस्थित गौमुखी माध्यामिक विद्यालय जान्छु भनि हिँडेकी उनी घरबाट करिब २ किमी टाढा बिशौनाकोट भिरबाट लडेर घाइते भएकीथिइन् ।

उनलाई उपचारको लागि पुजा स्वास्थ्य चौकी ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्