Techie IT
बुधबार, मंसीर १७,२०७७

काठमाडौं उपत्यकामा शनिबार थप ८९९ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा शनिबार थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६८५ , ललितपुरका १६५ जना र भक्तपुरमा ४९ जना गरी काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्