मृत अवस्थामा फेला

काठमाडौं,साउन २७
सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित सर्दु खोलामा झापा बिर्तामोड घर भएका धरान बस्ने ३६ वर्षीय दिलिप खत्री पानीमा डुबेर मृत्यु भएकोछ ।
उनलाई गत सोमबार दिउँसो फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्