Techie IT
१ असोज २०७८, शुक्रबार

मृत अवस्थामा फेला


काठमाडौं,साउन २७

सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित सर्दु खोलामा झापा बिर्तामोड घर भएका धरान बस्ने ३६ वर्षीय दिलिप खत्री पानीमा डुबेर मृत्यु भएकोछ ।

उनलाई गत सोमबार दिउँसो फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्