Techie IT
बुधबार, मंसीर १०,२०७७

करेन्ट लागेर मृत्यु


काठमाडौं,साउन २७

ईलाम साक्फारा घर भई हाल दमक नगरपालिका-१ डेरा गरी बस्ने २८ वर्षीय रोशन तामाङको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

घर पछाडि खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्