Techie IT
बुधबार, असोज १४,२०७७

कांग्रेस सभापतिमा दश जना नेताको दावी


काठमाण्डु,२७ साउन ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापति पदमा दश जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन आगामी फागुन ७ गतेदेखि हुने भनिको छ तर कोरोना संक्रमण मत्थर नभए सर्ने संभावना पनि रहेको छ ।

कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गर्नेहरुमा शेरबहादुर देउवा ,प्रकाशमानसिंह,रामचन्द्र पौडेल,सशांक कोइराला, कृष्ण सिटौला, अर्जुन नरसिंह केसी,शेखर कोइराला,डा।रामशरण महत,मलेन्द्र निधि र गगन थापा रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्