Techie IT
सोमबार, असोज १२,२०७७

अम्रेश कुमारसँग प्रचण्डको गोप्य वार्ता


काठमाण्डु,२७ साउन ।
नेकपाको संस्थापन पक्षसँग असन्तुष्ट रहेका अर्का अध्यक्ष प्रचण्डले मंगलवार विहानै कांग्रेसका दक्षीणपन्थी नेता अम्रेश कुमार सिंहसँग गोप्य भटवार्ता गरेका छन् । उनीहरुवीच विहान साढे सात बजेदेखि पौने एकघण्टा गोप्य कुराकानी भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्