Techie IT
बुधबार, असोज १४,२०७७

नेकपा जुट्न कठीन,फुट्न मुस्किल !


काठमाण्डु,२७ साउन
दुई तिहाई वहुमत नजिकको सत्ताधारी  नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) दुई अध्यक्ष केपी ओली र प्रचण्ड वीचको विवाद चुलिंदै गएको छ र अब उनीहरु जुट्न कठीन अवस्थामा पुगेका छन् । भने अपजसको भारी बोक्नु पर्ने भएकाले उनीहरुलाई पार्टी फुटाउन पनि मुस्किल परिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्