Techie IT
मंगलबार, माघ ६,२०७७

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौै ।

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको बागमतीगाउँपालिका-८ फापरबारी ठुलोकायर बस्ने २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दावाले महिलालाई गत असार २ गतेदेखिकात्तिक ५ गतेसम्म पटकरपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्