Techie IT
शुक्रबार, माघ ९,२०७७

काठमाडौं उपत्यकामा मंगलबार थप १४ सय २० जनामा कोरोना संक्रमण


काठमाडौं।
काठमाडौं उपत्यकामा मंगलबार थप १४ सय २० जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार १ सय ४१, ललितपुरका १ सय ९३ जना र भक्तपुरमा ८६ जना गरी काठमाडौं उपत्यकामा थप १४ सय २० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार