झापाबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको पटाका बरामद

काठमाडौै ।
झापाको भद्रपुर नगरपालिका-८ बाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको विभिन्न पटाका सोमबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भदरपुरबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको पटाका बरामद गरेको हो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्