Techie IT
४ जेठ २०७८, मंगलबार

झापाबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको पटाका बरामद


काठमाडौै ।

झापाको भद्रपुर नगरपालिका-८ बाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको विभिन्न पटाका सोमबार राति प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भदरपुरबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको पटाका बरामद गरेको हो यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्