Techie IT
२६ वैशाख २०७८, आईतबार

भरुवा बन्दुक सहित थापा पक्राउ


काठमाडौै ।

तनहुँको भिमाद नगरपालिका-२ बन्दीछाप सिमलबोट बस्ने ६० वर्षीय टुक बहादुर थापालाई १ थान भरुवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले थापालाई भरुवा बन्दुक हातमा बोकी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्