एकैदिन सुनको मूल्य यती धेरै घट्यो

काठमाडौै ।
कार्तिक २५ गते मंगलवार सुनको मुल्य प्रतितोला ३ हजार ४ सयले घटेर ९४ हजार ८ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुनको मुल्य प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियो ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रति तोला १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
क्याटेगोरी : समाचार, कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्