हार्डवयर पसलमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।
कैलालीको धनगढी उपमहानगरपालिका-१४ स्याउले बस्ने बिजय नेपालीको तुल्सी ट्रेडर्स हार्डवयरको पसलमा बिद्युतको तार सर्ट भई आइतबार राति आगलागी हुँदा पसलका समानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्