Techie IT
२ जेठ २०७८, आईतबार

हार्डवयर पसलमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं ।

कैलालीको धनगढी उपमहानगरपालिका-१४ स्याउले बस्ने बिजय नेपालीको तुल्सी ट्रेडर्स हार्डवयरको पसलमा बिद्युतको तार सर्ट भई आइतबार राति आगलागी हुँदा पसलका समानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्