करेन्ट लागेर मृत्यु

काठमाडौं ।
सुनसरीको ईटहरी उपमहानगरपालिका-९ हटिया लाईन बस्ने ५३ वर्षीय कुम्बेश्वर चौधरीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्