Techie IT
५ जेठ २०७८, बुधबार

काकाको घरमा फुर्सीको मृत्यु


काठमाडौं ।

प्युठानको झिमरुक गाउँपालिका-१ दादराधरेन बस्ने ३४ वर्षीया फुर्सी बिक सोही ठाउँ बस्ने काका नाता पर्ने उमानन्द बिकको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्