Techie IT
सोमबार, माघ ५,२०७७

काठमाडौं उपत्यकामा आइतबार थप १५३३ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामाआइतबार थप १५३३ जनामा रोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १२९४, ललितपुरका १६२ जना र भक्तपुरमा ७७ जना गरी काठमाडौं उपत्यकामा थप १५३३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्