Techie IT
२६ वैशाख २०७८, आईतबार

काठमाडौंको थलीमा निर्माणधिन घरबाट खसेर मृत्यु


काठमाडौं ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ थली बस्ने नुवाकोट घर भएका ४६ वर्षीय बीर बहादुर तामाङको गोकर्णेश्वर नगरपालिका-७ शिबचोकस्थित निर्माणाधिन घरको तेश्रो तलाबाट खसेर शनिबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्