Techie IT
२६ वैशाख २०७८, आईतबार

करिब ३ लाख ८८ हजार रुपैयाँ बराबरको नगद तथा सुनका गहना चोरी


काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोक नजिक बस्ने रामचन्द्र श्रेष्ठको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ६५ हजार समेत गरी करिब ३ लाख ८८ हजार रुपैयाँ बराबरको  धनमाल शनिबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्