ओली सरकार बिचौलीयाको कठपुतली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई बिचौलीयाको कठपुतली भन्ने आरोप लगाएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमवार आयोजित कोभिड –१९ सम्बन्धी पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले त्यस्तो आरोप लगाएका हुन ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्