Techie IT
आईतबार, असोज ४,२०७७

ओली सरकार बिचौलीयाको कठपुतली


काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई बिचौलीयाको कठपुतली भन्ने आरोप लगाएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमवार आयोजित कोभिड –१९ सम्बन्धी पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले त्यस्तो आरोप लगाएका हुन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्