Techie IT
बिहीबार, असोज ८,२०७७

प्रभु बैंकको प्रधान कार्यालयमा एक जनालाई कोरोना


काठमाडौं । प्रभु बैंकको प्रधान कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना लागेको छ । सोमवार एक कर्मचारीलाई कोरोना लागेको पुष्टि भएपछि बैंक भित्र आतंक मच्चिएको छ ।

यसअगि आज सोमवार नै एभरेष्ट बैंको मुख्य कार्यालय लाजिम्पाटमा समेत दुुई कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंक नै सिल गरिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्