Techie IT
१४ मंसीर २०७९, बुधबार

एभरेष्ट वैकंको केन्द्रीय कार्यालय सिल


काठमाडौं, २६साउन
एभरेष्ट वैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्ठी भएपछि वैंक सिल गरिएको थाहा भएको छ ।

केन्द्रीय कार्यालय सिल गरिएसँगै त्यहाँ कार्यरत अरु कर्मचारीको पनि पीसीआर परीक्षण गर्न लागेको बुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्