Techie IT
बुधबार, मंसीर १०,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,साउन २६

कास्कीको पोखरा महानगरपालिका-१८ सेदीस्थित मरिना बृज रिसोर्ट नजिकै फेवातालको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ बर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नसरीको बराहक्षेत्र नगरपालिका-९ रामधुनी सामुदायिक जंगलमा चौखोला बस्ने ६३ बर्षीय यमबल बिक आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्