मृत अवस्थामा फेला

काठमाडौं,साउन २६
कास्कीको पोखरा महानगरपालिका-१८ सेदीस्थित मरिना बृज रिसोर्ट नजिकै फेवातालको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ बर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नसरीको बराहक्षेत्र नगरपालिका-९ रामधुनी सामुदायिक जंगलमा चौखोला बस्ने ६३ बर्षीय यमबल बिक आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्