Techie IT
सोमबार, कात्तिक १०,२०७७

डुबेर मृत्यु


काठमाडौं,साउन २६

मोरङको पथरी शनिश्चरे नगरपालिका-१० डाँस खोलामा माछा मार्ने क्रममा डुबेर सोही नगरपालिका-१० सिबिर डाँडा बस्ने ६३ बर्षीय डम्वरसिंह राईको सोमबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्