Techie IT
४ जेठ २०७८, मंगलबार

करेन्ट लागेर मृत्यु


काठमाडौं,साउन २६

बाराको कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने ६० वर्षीय राजा राम मालिको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने रबिन्द्र सिहंको छत ढलान गर्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर घाइते भएका उनको नरसिंह होम बारा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्