Techie IT
सोमबार, असोज १२,२०७७

अंगरक्षकलाई कोरोना लागेपछि महासचिव पौडेल आइसोलेशनमा


काठमाण्डु,२५ साउन
आफ्ना अंगरक्षकलाई कोरोना संक्रमणको पुष्ठी भएपछि सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल आइतवारदेखि आएसोलेशन र एकान्तवासमा बसेका छन् । महासचिव पौडेल आजदेखि भैसेपार्टी स्थित आफ्नै निवासमा एकान्तवास वसेका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्