Techie IT
मंगलबार, कात्तिक ४,२०७७

अवैधानिक नियुक्ति खारेजिको माग राख्दै त्रि.विमा ने.वि.संघको विरोध प्रदर्शन


काठमाडौं ।
अवैधानिक नियुक्ति खारेजि लगाएतका विभिन्न मागहरु राख्दै त्रि.विमा ने.वि.संघले विरोध प्रदर्शन विरोध गरेको छ । शुक्रबार मध्यान्ह किर्तिपुर स्थित त्रि.वि. उपकुलपतिको कार्यलय अगाडी ने.वि.संघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाट्टी त्रि.वि.समिति को नि.वर्तमान अध्यक्ष स्याम चन्द्र अधिकारि लगायत ३५ जना भन्दा बढिले त्रि.वि.को विभिन्न निकायहरुमा भएको अवैधानिक नियुक्ति खारेजि र आफ्नो संघगठनले राखेको २३ वुदे माग हरु कार्यन्यन गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन तथा कोणसभा  गरेको छ ।

त्रि.वि. विधार्थी कल्याण तथा खेल्कुद निर्देशनालयको निर्देशक गङ्गा बहादुर थापा लाई ध्यानाकर्षण पत्र बुझाई कार्यक्रम शुक्रबार दिउँसो साढे एक बजेनै समापन गरेको छ।

No description available.

No description available.

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्