Techie IT
१४ मंसीर २०७९, बुधबार

साइकल दुर्घटनामा एक जनाको मृत्यु


कपिलवस्तु । मायादेबी गाउँपालिका-१ ईमलियास्थित सडकमा ईमिलियाबाट पकडीतर्फ जाँदै गरेको साइकल अनियन्त्रित  भई बिहीबार बिहान दुर्घटना हुँदा साइकलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीय अक्रामुदिन मुसलमानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्सेक अस्पताल लबनीमा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्